Wednesday 25 April 2012

मलेशिया को क्वललुम्पुर स्थित कोतरय मा रहेको नेपाली टि.भी पसल, यहाँ आईतवार र सार्वजनिक बिदा को दिन हरुमा नेपालीहरुको घुइचो लग्ने गर्छ| त्यो समय आफु नेपाल को कुनै ठाउँ घुमिरहेको अनुभब गर्न सकिन्छ ! पृष्ठभुमि मा ट्वीन टावर; के एल सी सी ,,,,,,तस्बिर :- season

No comments:

Post a Comment